Logo

कोशी प्रदेश

झापामा पछिल्लो एक घण्टामा भारी वर्षा



 

काठमाडौं । झापामा पछिल्लो एक घण्टामा भारी वर्षा मापन गरिएको छ । अर्जुनधाराको सिस्ने वर्षामापन केन्द्रमा बिहीबार बेलुका ६:५५ बजे भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले ससाना खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार २०:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।