काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।
पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरूमा तीव्रता दिइरहेकी छन् ।

आजको तस्बिर
६ भाद्र २०८२, शुक्रबार २०:५०
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।
पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरूमा तीव्रता दिइरहेकी छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार २०:५० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया