Logo

गण्डकी प्रदेश

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना हुँदा १५ जना घाइते



काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।

गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार ०७:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।