Logo

प्रमुख समाचार

जेलबाटै रबिले जेनजीलाई भनेः उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुस्



काठमाडौं । नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले जेनजीले आज गर्न लागेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै विवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।

उनले एक विज्ञप्तिमार्फत् यस्तो बताएका हुन् । “सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।

इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैपठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् ।”

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ०८:२६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।