Logo

प्रमुख समाचार

संसद भवनको दुई नम्बर गेटमा आगलागी



काठमाडाैं । संघीय संसद भवनको दुई नम्बर गेटमा आगलागी भएको छ । गेटनजिकै आगो लगाइएको हो । प्रदर्शनकारीहरूले आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:०८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।