Logo

प्रमुख समाचार

जेनजीको प्रदर्शनमा प्रहरीद्धारा हवाई फायर



काठमाडौं । जेनजीले सोमबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन् ।

अहिले बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।