Logo

प्रमुख समाचार

बानेश्वरमा पनि गोली चल्यो, एक जना घाइते



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेको छ ।

उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।

सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो । सो क्रममा एक जना घाइते भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:०४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।