काठमाडौं। जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डा पुगेकी युवा नेतृ रक्षा बम छलफलबाट बाहिरिएकी छन्। उनले आन्दोलनको न्यूनतम मान्यताविपरीत छलफल अघि बढेपछि आफू र केही साथीहरू बाहिरिएको जनाएकी हुन्।
प्रधानसेनापतिसँग वार्ताका लागि नभई मागहरू तयार गर्न समय चाहिएको भन्दै उनी जंगीअड्डा पुगेकी थिइन्।
जेनजीका मागहरूमध्ये मुख्य अडान भनेको आगामी राज्यको दिशा निर्धारण जेनजीले गर्नुपर्ने हो भन्ने उनको भनाइ छ।





















प्रतिक्रिया