Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको दावि गर्दै हर्क साम्पाङ र दुर्गा प्रसाईं जंगी अड्डामा



धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईंले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा पुगी सेनापतिलाई भेट गरेका छन् ।

प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् । प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।

दुबै जनाको उद्देश्य प्रधानमन्त्री बन्ने रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार २०:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।