काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका रायमाझी मंगलबार कारागार फर्किएका हुन् ।
कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार कारागार पठाइएको छ ।
समाचार
७ आश्विन २०८२, मंगलवार १७:१२
काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका रायमाझी मंगलबार कारागार फर्किएका हुन् ।
कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार कारागार पठाइएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १७:१२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया