Logo

समाचार

एक सुपरस्टार छिट्टै नयाँ अवतारमा फर्किँदै !



ठूलो खबर आउँदैछ! जसले सबैको मन जितेको थियो, त्यो सुपरस्टार नयाँ अवतार लिएर फर्किंदैछ। पहिलेभन्दा शक्तिशाली, आकर्षक र प्रभाशाली !

जसले ठूलो सपना देख्न विश्वास गर्छन्, लामो पर्खाइ हुनेछैन। मञ्च तयार हुँदैछ! के तपाई यस भव्य पुनरागमनका लागि तयार हुनुहुन्छ? सम्पर्कमा रहनुहोला। काउन्टडाउन सुरु भइसकेको छ!

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १३:४७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।