Logo

प्रमुख समाचार

सिफारिस भएका चारमध्ये दुई मन्त्रीको शपथ हुने



काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारमध्ये दुई जनाको मात्रै शपथ आज हुने भएको छ । स्रोतका अनुसार खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ ।

बब्लु गुप्ता र सुधा शर्मा गौतमले मात्र शपथ लिने भएका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १४:३८   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।