Logo

प्रमुख समाचार

नेकपा एमालेले बोलायो सचिवालय बैठक



नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिवालयका अनुसार एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको हो ।

यो बैठकले आगामी मङ्सिरमा हुने एमालेको महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

नेकपा एमालेले मङ्सिर २७ गतेदेखि पोखरामा एमालेको एघारौँ महाधिवेशन गर्ने तयारी गरेको छ ।

यसैको तयारीका लागि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार २०:५६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।