Logo

स्वास्थ्य

डाक्टर गोविन्द केसीलाई कोरोना पाेजेटिभ ,श्वासप्रश्वासमा समेत समस्या



 डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा-खोकीसँगै ज्वराे आएपछि परीक्षण गर्दा कारोना पाेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे भनाइ छ ।

उहाँको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतामा उपचार भइरहेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक-पटक अनशन बस्दै आउनुभएको छ । हाडजोर्नीको बिशषज्ञ समेत रहनुभएका केसीले टिचिङ अस्पतालमै लामो समयसम्म सेवा गर्नुभको थियो ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।