काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किँदै छन्। सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले बताए ।
उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।





















प्रतिक्रिया