Logo

प्रमुख समाचार

सिंगापुरबाट देउवा दम्पती आज स्वदेश फर्किँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किँदै छन्। सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले बताए ।

उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १३:२४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।