Logo

अर्थ

झापा इनर्जीको सेयर नेप्सेमा सूचीकृत



काठमाडाैं । झापा इनर्जी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कात्तिक २८ गते, शुक्रबार कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता सेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १३:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।