Logo

प्रमुख समाचार

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १४:३१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।