Logo

प्रमुख समाचार

कांग्रेसकाे बैठक फेरि स्थगित



काठमाडौं । नेपाली कांग्रेसको बैठक फेरि स्थगित गरिएको छ । दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार ११:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।