Logo

खेलकुद

चितवन राइनोजलाई  ६ विकेटले पराजितगर्दै लुम्बिनी लुम्बिनी लायन्स विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८।३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १९:३३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।