काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कम्पनीको सञ्चालक समितिको मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।




















प्रतिक्रिया