काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले पहिलो पटक घर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा घर कर्जा सार्वजनिक गरेको छ । बैंकले ७ वर्ष अवधिका लागि ७ प्रतिशत स्थिर ब्याजदरमा सो कर्जा योजना ल्याएको हो ।
यस घर कर्जामा ग्राहकहरुले बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउँन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना २०८२ मंसिर मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएकाे छ ।




















प्रतिक्रिया