Logo

अर्थ

निर्धन उत्थानले १ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने



काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।

बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १२:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।