Logo

अर्थ

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा



काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ९ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट विद्यमान चुक्तापूँजी १ अर्बको ६.४० नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १६:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।