Logo

धर्म / संस्कृति

विवाह पञ्‍चमीकाे अवसरमा चिटिक्क वेहुली झै सिंगारियो जानकी मन्दिर



 

जनकपुरधाम।  जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ । मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रम रातभर चल्नेछ।

विवाह पञ्‍चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ ।

जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार  विवाहको कार्यक्रम भइरहेको छ । वैवाहिक कार्यक्रम रातभर चल्‍नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार २०:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।