काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४६२ प्रतिशतले हुन आउने ४ करोड ८२ लाख १२ हजार १०५ रूपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
मंसिर १० गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कायम चुक्तापूँजीको ८.०३९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।




















प्रतिक्रिया