Logo

प्रमुख समाचार

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बन्ने



काठमाडौं । एसिड आक्रमणबाट बचेकी र सामाजिक अभियन्ता मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले स्वागत गर्दै उनलाई केन्द्रीय सदस्य बनाउने निर्णय सार्वजनिक गरे।

जसपाका मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवसहित विभिन्न दलका नेताहरू पनि सोही कार्यक्रममा पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:२६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।