Logo

प्रमुख समाचार

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि २१ नयाँ दल दर्ता



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि २१ वटा नयाँ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगले बिहीबार दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि श्रम संस्कृति पार्टी,गतिशील लोकतान्त्रिक पार्टी,नागरिक उन्मुक्ति पार्टी,नेपाल लगायत छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार २२:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।