काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएकाे छ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
अर्थ
१७ मंसिर २०८२, बुधबार १२:२५
काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएकाे छ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १२:२५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया