काठमाडाैं । आज सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ६२५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया