काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आज सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो ३ बजे भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रसाईंले पटक पटक आन्दोलनको धम्की दिए पनि उनले आह्वान गरेको आन्दोलनमा नागरिक सहभागिता खासै नहुने देखिएपछि आफैँले पटक पटक मिथि सार्दै आएका थिए ।





















प्रतिक्रिया