Logo

अर्थ

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने निर्णय गरेकाे छ ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

योसँगै शेयरधनीहरुले अब कुनै पनि प्रकारको लाभांश पाउने छैनन्।

बैठकले संस्थाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १३:०५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।