Logo

प्रमुख समाचार

राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने



काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १४:१६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।