Logo

आजको तस्बिर

एमाले महाधिवेशन: मतदानका लागि लाइनमा प्रतिनिधिहरु (तस्विरहरु)



काठमाडाैं । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् ।

यस पटक एमालेले विद्युतीय मतदान मेसिनमार्फत मतदानका गराएको छ । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ ।

प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।

 

तस्विर: नेपाल न्यूज बैक

प्रकाशित मिति : २ पुष २०८२, बुधबार ११:१४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।