Logo

अर्थ

नेपाल टेलिकमको सह-प्रवक्तामा क्षेत्री नियुक्त



काठमाडाैं । नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री नियुक्त भएका छन् ।

नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता तोकेको कम्पनीले जानकारी दिएको हो ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १२:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।