Logo

प्रमुख समाचार

बालेनसँगको वार्तापछि रविले भने– छलफल सकारात्मक भयो



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

सभापति लामिछानेले मेयर शाहसँगको छलफल सकारात्मक भएको बताए ।

 

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १५:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।