काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ प्रश्न गरेका थिए ।
सोको जवाफ दिँदै रविले भने,’समयले बताउला । वार्ता राम्रो भयो ।’





















प्रतिक्रिया