Logo

आजको तस्बिर

यसरी मनाइयो तमु ल्होसार (तस्वीरहरू)



काठमाडाैं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् ।

तस्वीरहरू:

     

 

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १५:१४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।