Logo

प्रमुख समाचार

कांग्रेस विशेष महाधिवेशनका लागि पक्षधरले गरे भृकुटीमण्डपमा हल बुकिङ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका छन् ।

विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको उनले बताइन्।

 

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १५:०६   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।