Logo

अर्थ

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । महासचिव रहेका उप्रेती बाहेक अध्यक्षमा कसैको उम्मेदवारी नपरेका कारणले गर्दा उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

नाडाको नयाँ नेतृत्वका लागि आगामी पुस २५ गते निर्वाचनको मीति निर्धारित गरिएको भए पनि उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो ।

त्यसमा उनका मात्र उम्मेदवारी परेकाले गर्दा उनी निरविराध निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १६:४०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।