रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही-२ बाट जित्दै आएका छन् ।
एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताए ।





















प्रतिक्रिया