Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचन: काेशीबाट सुनिल थापा निर्विराेध



विराटनगर । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १६:०३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।