Logo

समाचार

विशेष महाधिवेशनबाट आएको परिणाम इमानदार प्रयत्नको साझा उपलब्धि : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले महाधिवेशनबाट आएको परिणाम सबैको इमानदार प्रयत्नको साझा उपलब्धि भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने,’नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १९:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।