Logo

राजनीति

झापा–५ को लागि बालेन जनकपुरमा लिए रविको हातबाट टिकट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले झापा–५ को लागि जनकपुरमा सभापति रवि लामिछानेको हातबाट टिकट लिएका छन् । उनी जनकपुरबाट आज स्थलमार्ग हुँदै झापा जाने तय भएको छ ।

रास्वपाले आज जनकपुरको तिरहुतिया गाछीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेपछि बालेनले झापा–५ को लागि चुनाव लड्नको लागि सभापति लामिछानेको हातबाट टिकट लिएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १७:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।