Logo

राजनीति

ललितपुर-३ मा रास्वपाबाट डा. तोसिमा कार्कीले पाइन् टिकट



काठमाडौं । ललितपुर-३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् ।

यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।