झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् ।





















प्रतिक्रिया