Logo

शेयर बजार

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ ।

सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनश बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनश शेयर बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता शेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १८:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।