काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपारको ५८ करोड ७७ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ ।
त्यस्तै, आज राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख ९९ हजार रुपैयाँ, एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
यी हुन् सर्वाधिक कमाउने १० कम्पनी:





















प्रतिक्रिया