Logo

राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

मंगलबार समितिको १६९ औं बैठक दिनको १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको हो ।

आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ०८:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।