Logo

राजनीति

नेकपाका दुई केन्द्रीय सदस्य एमाले प्रवेश



सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी  नेकपाका दुई केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।

नेकपा दैलेखका नेताहरू टेक बहादुर खाँण र गोपाल नेपाली एमाले प्रवेश गरेका हुन् । आइतबार वीरेन्द्रनगरस्थित प्रदेश पार्टी कार्यालयमा एमाले केन्द्रीय सचिव यामलाल कँडेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

उनीहरू पहिला एमालेबाटै माओवादी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १७:५५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।